Notice: Happy New Year 2083


संस्कार पाठशाला दाङ
तुलसीपुर–०६, दाङ
मिति: २०८२/१२/१८
विषय: प्ले ग्रुप कक्षाका बिदा सम्बन्धमा
आदरणीय अभिभावकज्यू,
मिति २०८२/१२/१९ देखि २०८३/०१/०५ सम्म प्ले ग्रुप कक्षाका बालबालिकाहरूको लागि विद्यालय बन्द रहने जानकारी गराइन्छ।
नयाँ शैक्षिक सत्रका कक्षाहरू २०८३ साल वैशाख ६ गतेदेखि नियमित रूपमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।
धन्यवाद।
…………………
दीप वस्नेत
प्रबन्ध निर्देशक

