Notices and Events

Notice: Happy New Year 2083

संस्कार पाठशाला दाङतुलसीपुर–०६, दाङ मिति: २०८२/१२/१८ विषय: प्ले ग्रुप कक्षाका बिदा सम्बन्धमा आदरणीय अभिभावकज्यू, मिति २०८२/१२/१९ देखि २०८३/०१/०५ सम्म प्ले ग्रुप कक्षाका बालबालिकाहरूको लागि विद्यालय बन्द रहने जानकारी गराइन्छ। नयाँ शैक्षिक सत्रका कक्षाहरू २०८३ साल वैशाख ६ गतेदेखि नियमित रूपमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ। धन्यवाद। …………………दीप वस्नेतप्रबन्ध निर्देशक